एनआरएनए निर्वाचन छानविन : हप्तादिनमै दुई संयोजक, प्रधानमन्त्रीले उल्टाईदिए परराष्ट्र मन्त्रालयको निर्णय

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को पछिल्लो विवादबारे सरकारद्धारा गठित छानविन समिति गठन प्रकृयामा गम्भिर त्रुटी देखिएको छ । असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर बैठकमा भाग लिन युगान्डा उड्नु अगाडि परराष्ट्र मन्त्री एनपी साउदले उपमहान्यायाधिवक्ता गोपाल प्रसाद रिजालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति बनाएका थिए तर सरकारको चाहना अनुरुप प्रतिवेदन नआउन … Continue reading एनआरएनए निर्वाचन छानविन : हप्तादिनमै दुई संयोजक, प्रधानमन्त्रीले उल्टाईदिए परराष्ट्र मन्त्रालयको निर्णय